Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर अनुपस्थित भएपछि कांग्रेस बैठक निष्कर्षविहीन


    शुक्रबार, असोज २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी सकिएको हाे ।

    यस्तै विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार