काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ९६, ललितपुरका २ सय ९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार देशभर एकै दिन ३ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।