Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस वडाध्यक्षद्वारा भरतपुरको कार्यपालिका बैठक बहिष्कार


    शुक्रबार, असोज २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् ।

    आज  बस्ने भनिएको कार्यपालिकाको ८६ औं बैठक उनीहरूले बहिष्कार गरेका हुन् ।

    भरतपुर महानगपालिका-३ मा रहेको लायन्स क्लव अफ चित्रवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार