Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप आठ जनामा कोरोना पुष्टि


    बुधबार, असोज २१ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।

    थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार