Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीमा कांग्रेस उपनेता कार्कीले दिए राजीनामा


    बिहिबार, असोज २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् । उनले दल नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन् ।

    विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएकाे बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार