Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु


    बुधबार, असोज २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुस्ताङमा घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार दिनमा तीन जना पर्यटकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार