Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा


    सोमबार, असोज २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शोकमा सरकारले भोलि मंगलबार शोक बिदा दिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

    त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार