Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागु औषधसहित दुई जना पक्राउ


    मंगलबार, असोज २० २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले प्युठानको मल्लरानी गाउँपालिकाका सतिश मगर र कालीकोट घोचायबाडा गाउँपालिकाका बज्र रोकायालाई पक्राउ गरिएको जानकारी दिए।

    प्रहरी चौकी भैसैंबाट खटिएकाे प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्तर्गतको त्रिभुवन राजपथमा चेकजाँच गर्दा लागु औषध बरामद गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार