Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ


    सोमबार, असोज २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

    व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपछि टिकट बुकिङ खुला गरिएको हाे ।

    विगतमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै बुकिङ खुला हुँदै आएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार