Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुर बिग मार्टमा भीषण आगलागी


    आइतबार, असोज २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा मध्यराति सबा १ बजे अकस्मात् आगलागी भएको हाे ।

    पप्रहरीका अनुसार आगलागी अझै नियन्त्रणमा आइसकेको छैन।
    जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको बारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

    आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएको छैन ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार