Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दमकका मेयर ओली अस्पताल भर्ना, कोरोना संक्रमण पुष्टि


    मंगलबार, असोज २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापाको दमक नगरपालिका मेयर रोमनाथ ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। उनको पत्नी लिला ओली र छोरा अनिल ओलीलाई पनि संक्रमण भएको छ ।

    नगरपालिका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार मेयर ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

    मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ। उनकी पत्नी र छोरा भने होम आइसोलेसनमा रहेको प्रमुख कार्यकारी अधिकृत तिम्सिनाले बताए।

    नगर प्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार