Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने


    शुक्रबार, असोज १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हाे ।

    त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार