Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगन्जमा फेरि कर्फ्यु


    शुक्रबार, असोज १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

    सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सीडीओ कार्यालयले बताएको छ ।

    यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार