Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा


    मंगलबार, असोज १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

    विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई आज सुनसरीको चक्रघट्टीबाट नियन्त्रणमा लिएको हाे ।

    श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार