Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, ओलीले सम्बोधन गर्ने


    मंगलबार, असोज १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।

    आजको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् ।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् ।

    बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार