Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • राप्रपाले केन्द्रीय सदस्य पनेरू लगायतलाई अनुशासन कारबाही गर्‍यो


    मंगलबार, असोज १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राप्रपाले केन्द्रीय सदस्य नवराज पनेरू (राजु) लगायतलाई अनुशासनको कारबाही गरेको छ।

    सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेको भन्दै झापाका पनेरूसहितलाई कारबाही गरेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार