Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले कर्णालीको अध्यक्षमा शाह विजयी हुने निश्चित


    सोमबार, असोज १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ ।

    उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय निश्चित भएको हो ।

    पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाउदा प्रतिस्पर्धी मीन बहादुर शाहीले १६४ मत ल्याएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् । अब १०९ मत मात्रै गणना हुन बाँकी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार