Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गर्ने असई कार्की दोषी ठहर


    सोमबार, असोज १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गर्ने सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई दोषी ठहर गरेकाे हाे ।

    प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । तर, उनलाई हुन सजाय सुनाउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार