Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कर्णाली अधिवेशनः मतगणना सुरु भएसँगै गुलाबजंग शाहले लिए सुरूआती अग्रता


    सोमबार, असोज १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन गर्नका लागि भएको मतदानको मतगणना सुरु भएसँगै उक्त मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन्।

    पहिलो चरणमा १०० मत गनेर सकिएको छ। १०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन्।

    अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन्।

    एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार