Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री भएपनि सरकार कांग्रेस नेतृत्वकै हो : नेता बडू


    आइतबार, असोज १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले गठबन्धनको कारणले सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो परेको बताएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘पछिल्लो सरकारको नेतृत्व पनि हामीले गरेका थियौं । अहिले पनि प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ तर सबैभन्दा ठूलो हिंसा हाम्रो छ । हामीतिर जनताले हेर्दैछन् त्यसैले हामीले काम गर्न सकेनौं भने हामीलाई जनताले पत्याउँदैनन् ।’

    उनले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार