Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लामाबगरबाट चार किलो सुन बरामद


    आइतबार, असोज १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन फेला परेकाे प्रहरीदे बताएकाे छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार