Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन


    आइतबार, असोज १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले हाल चर्चित रहेको सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

    भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

    आयोगको चार सदस्यीय टीममा अर्थमन्त्रालयका केशरजंग कार्की र गृहमन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी रहेको स्रोतले बतायो ।

    संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार