Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी


    शनिबार, असोज १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

    ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार