Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिको निर्देशन: चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्नु 


    शुक्रबार, असोज १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई चिकित्सकमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको छ ।

    समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ समिति सभापतिले निर्णय सुनाएका छन । समितिको निर्णय छ ।’ समिति सभापति भानुभक्त जोशीले भने ।

    यस्तो छ हेर्नुहोस् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेका निर्णयहरू :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार