Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी तत्काल मध्यावधिमा जाँदैन, गठबन्धनले धकेले एमालेले भारी बहुमत ल्याउँछ: ओली


    शुक्रबार, असोज १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरेका छन् । प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको उनको भनाइ थियो ।

    गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको बताएका हुन् ।

    ‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन्’, ओलीले भने, ‘तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’

    यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने उनको दाबी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार