Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जहाँ छौं, त्यही दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


    आइतबार, असोज १८ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ ।

    कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

    साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार