Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विप्लव पुत्र डा.प्रकाशले गरे जनवादी विवाह


    बिहिबार, असोज ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाह भएको छ ।

    बुधवार सो पार्टीको मुख्यालय रहेकाे कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो ।

    पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार