Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा


    बुधबार, असोज १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हाे ।

    खेलमा भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।

    खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार