Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिए १५ सय ९९ जना संक्रमित


    आइतबार, असोज १८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ७३, ललितपुरमा १ सय ८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

    आइतबार देशभर २ हजार २ सय ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार