Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका इन्स्पेक्टर निलम्बित


    बुधबार, असोज १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । उपचाररत एक जना महिलाको मृत्युपछि उत्पन्न विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको हाे ।

    वडा प्रहरी कार्यालय बैदाममा कार्यरत डिएसपी वेद प्रकाश जोशीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको बताइएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार