Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचार अभियोगमा नेकपा एसका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता


    बुधबार, असोज १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीवरुद्ध मुद्दा दर्ता भएको छ । चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

    उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएकोमा मुद्दा दर्ता गरेको हो ।

    अभियाेग पत्र

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार