Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा अधिवक्ता जोशी नियुक्त


    मंगलबार, असोज ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता ठेकेन्द्रराज जोशीलाई नियुक्त गरिएको छ । आज प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार