Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • टोखाको पानी उद्योगलाई दुई लाख रूपैयाँ जरिवाना


    मंगलबार, असोज ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि विभागले जरिवाना गरेकाे हाे ।

    नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागले जनाएको छ ।

    विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको उल्लेख छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार