Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर र बोर्ड अध्यक्षबीच भेटवार्ता


    सोमबार, असोज ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । आज राष्ट्र बैंकमै पुगेर हमालले गभर्नर अधिकारीसँग भेट गरेका हुन् ।

    गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच पूँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी लगायत धितोपत्र बजार र अर्थतन्त्रको समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । छलफलमा विशेष गरेर अर्थतन्त्रसँगै सेयर बजारमा देखिएको निराशा लगायतका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार