काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै आक्रोश पोखेका छन् ।
आज सोमबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् उनले संसद् बैठकबाट सरकार डराएको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर जाँदा संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
“प्रधानमन्त्री बाहिर जाँदा १७ दिनसम्म संसद् बन्द गर्नुपर्छ ? भारतका प्रधानमन्त्री बाहिर जानुहुन्छ, त्यहाँ ताला बन्द हुन्छ ? त्यहाँ चल्छ,” उनले भने, “सरकारलाई डर छ संसद् चले सांसदले जनताको समस्या उठाउँछन् भनेर । जनताको समस्यामा छलफल गर्नु पर्दैन ?”
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend