Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बक्सिङमा रबिन थापा विजयी


    सोमबार, असोज ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज रबिन थापाले जित हात पारेका छन् ।

    सोमबार चीनमा जारी १९ औं एसियाली खेलकुदको तेस्रो दिन हाङजाओस्थित एचजेड जिम्नेजियममा भएको पुरुष ५१ केजी तौल समूहको भिडन्तमा नेपालका रबिन थापाले इन्डोनेसियाका मुक्केबाज डियो कोइबानुलाई ४-१ अंकले पराजित गरेका हुन् ।

    उक्त जितपछि रविनले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार