Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षापछि सेती प्रादेशिक अस्पतालसहितका क्षेत्र जलमग्न


    सोमबार, असोज ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् ।

    प्रहरीका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ ।

    वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार