Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै


    सोमबार, असोज ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएका हुन् ।

    प्रधानमन्त्री प्र्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।

    यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ । साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड बेङजिङको भेटघाटपछि छोङछिङ नगरपालिकामा आधुनिक कृषि अध्ययन भ्रमणका लागि जाने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार