Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत (तस्बिरहरू)


    आइतबार, असोज ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुगेका छन् । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका शाहका संवाद सचिव फणि पाठकले जानकारी दिए।

    आज पूर्वराजा शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित भव्य स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार