Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु


    शुक्रबार, असोज १६ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५० बजे मृत्यु भएको हो ।

    यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार