काठमाडौँ । एसिया कप क्रिकेट २०२३ काे फाइनलमा श्रीलङ्काले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।
काेलम्बाेमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ राेजेपछि भारतले बलिङकाे निम्ताे पाएकाे हाे ।
श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
पुरै प्रतियाेगितामा जस्तै फाइनल खेलमा पनि वर्षाका सम्भावना रहेकाे छ । माैसम विभागका अनुसार साढे ६ बजेसम्म पानी पर्ने सम्भावना २७ देखि ४१ प्रतिशतसम्म छ । यस्तै बेलुकी साढे ६ बजेदेखि पानी पर्ने सम्भावना झन्डै ७७ प्रतिशत छ । बेलुकी साढे ७ देखि साढे ११ बजेसम्म पानी पर्ने सम्भावना १९ देखि २२ प्रतिशतसम्म छ ।
एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेकाे छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend