Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैह्रीगाउँमा काठ मिलका सुरक्षा गार्डसहित चारको हत्या


    शनिबार, भाद्र ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा चार जनाको हत्या भएको छ । गएराति तीनकुने स्थित गैह्रिगाउँमा उनीहरूको हत्याको भएको हो।

    हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।

    प्रहरीका अनुसार उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् । उनी दिब्य सः मिलमा सुरक्षा गार्ड समेत रहेको खुलेको छ ।

    शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार