Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको अल्टिमेटम


    बिहिबार, भाद्र २८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।

    संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो ।

    बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा।विकास थापा र डा। प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार