Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता


    बिहिबार, भाद्र २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला। दार्चुलामा महाकाली नदीमा हाम हालेर एक पुरुष बेपत्ता भएका छन् ।

    आज बिहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन्

    स्थानीय र प्रहरीले भुलकाे खाेजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार