Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहीबार ९६१ कोरोना संक्रमित संक्रमणमुक्त


    बिहिबार, असोज १५ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा  ५७ हजार  ३ सय ८९ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार