Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु


    बिहिबार, असोज १५ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

    कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

    डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार