Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद अमेरिका लागे


    मंगलबार, भाद्र २६ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अमेरिका प्रस्थान गरेका छन् ।

    संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।

    महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् ।

    त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका स्रोतले जनाएको छ ए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार