Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका स्थगित


    आइतबार, भाद्र २४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै २९ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २९ गते साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार