Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमती प्रदेशसभा बैठक आह्वान


    आइतबार, भाद्र १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बजेट अधिवेशनपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक भोलिको लागि आव्हान भएको छ । बागमती प्रदेशसभा सचिव कृष्णहरि खडकाले सूचना जारी गर्दै बैठक सोमबार दिउँसो साढे १ बजेलाई आव्हान भएको जानकारी गराएका हुन् ।

    बजेट अधिवेशन पछि गत असार २१ गते स्थगित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार