Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बागमती प्रदेशसभाको बैठक बस्दै


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्षका लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने बताइएको छ ।

    बैठकमा सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार